सामाजिक सञ्जालमा म्याकुरी भन्ने थेगोका कारण चर्चित कलाकार पवन खतिवडाले बिहे गरेका छन् । उनले अन्तरजातिय र अन्तरदेशिय विवाह गरेका हुन् । बुधबार उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् ।
“उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् ।
बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बा धि एको उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।
म्याकुरीसँग बिहे गरेपछि सुम्निमा खालिङले लेखिन्, ‘मेरो लाइफको सबैभन्दा ठूलो कुरा भेटियो’
बुधबार पवनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । “उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।”
उनले फेसबुकमा लेखेका छन् । बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बा धि ए को उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।
प्रकाशित मिति २०७८ असोज ३० गते शनिवार ०६:४७