२६ असोज, काठमाडौं। अमेरिकाको अलाबामामा रहेको टेक्सास लंगहर्न जातको साँढे विश्वमै सबैभन्दा लामा सिङ भएको साँढे हो ।
पोन्चो भिया नामक उक्त साँढेका सिङको कूल लम्बाई झण्डै साढे ३ मिटर अर्थात् १० फिट ७.४ इन्च रहेको छ।
यो साँढे सबैभन्दा...
२६ असोज, काठमाडौं। अमेरिकाको अलाबामामा रहेको टेक्सास लंगहर्न जातको साँढे विश्वमै सबैभन्दा लामा सिङ भएको साँढे हो ।
पोन्चो भिया नामक उक्त साँढेका सिङको कूल लम्बाई झण्डै साढे ३ मिटर अर्थात् १० फिट ७.४ इन्च रहेको छ।
यो साँढे सबैभन्दा लामा सिङ भएको जिवित साँढे मात्र होइन धर्तीमा अहिलेसम्मकै लामा सिङ भएको साँढे हो।
अलबामाको सानो सहर गुडवाटरमा जेरल पोपको परिवारले उक्त साँढे पाल्दै आएको छ। *पोन्चोलाई सन् २०१९ को मे ८ मा गिनिज बुकले आधिकारिकता प्रदान गरेको हो ।
स्मरण रहोस् त्यसअघि अमेरिकाकै टेक्सासमा रहेको सातो नामक साँढे विश्वको सबैभन्दा लामो सिङ भएको साँढेको रुपमा गिनिज बुकमा दर्ज थियो । सातोका सिङको कूल लम्बाई १० फिट ६.३ इन्च रहेको छ ।
एजेन्सीको सहयोगमा
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807