१७ बर्षका यी किशोर केटी बनेपछी भन्छन् – अहिले केटा देख्दा मन थाम्न सक्दिन (भिडियो सहित)

१७ बर्षका यी किशोर केटी बनेपछी भन्छन् – अहिले केटा देख्दा मन थाम्न सक्दिन (भिडियो सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २८ गते बिहिबार ०३:३५

मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो । अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका...

मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो ।

अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु ते स्रो लिं गी हु भन्दै आएका हुन् । सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन ।

साथै उनले खुलेर यौ न को कु रा पनि भिडियोमा गरेको देख्न सकिन्छ । अहिले १८ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र कसरी यौ’न चाहना पुरा गर्छन भन्ने प्रस्नलाइ उनले सरल र खुलेर उतर दिएका छन ।

भिडियो

प्रकाशित मिति २०७८ असोज २८ गते बिहिबार ०३:३५
प्रतिक्रिया दिनुहोस