तबेलामा घुसेर घोडासँग सम्बन्ध बनाउन थाले, सीसीटीभीमार्फत् भयो खुलासा

तबेलामा घुसेर घोडासँग सम्बन्ध बनाउन थाले, सीसीटीभीमार्फत् भयो खुलासा

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २५ गते सोमबार ०३:५७

बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौ'न सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कै'द भएको छ । ‘म यी व्यक्तिलाई यौ'न शि'कारीको रुपमा हेर्छु । उनी...

बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौ’न सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कै’द भएको छ । ‘म यी व्यक्तिलाई यौ’न शि’कारीको रुपमा हेर्छु । उनी सबैका लागि ख’तरा हुन्,’ नरफल्कस्थित टर्नर हिल इक्वेस्ट्रियन सेन्टरकी मालिक हिलारी स्वारले भनिन् ।

बोस्टन हेराल्डसँगको कुराकानीमा स्वारले दिएको जानकारी अनुसार बिहिबार बिहान स्थानीय समयानुसार साढे चार बजे हिँड्दै आएका एक व्यक्ति तबेलामा घुसेको बताइन् । उनका अनुसार ती व्यक्ति घोडाबीच निकै सहज देखिएका थिए र यस्ता तबेलाको अनुभव बटुलिसकेका जस्तो देखिएको थियो ।

स्वारका अनुसार त्यसपछि ती व्यक्तिले घोडामाथि दुर्व्यवहार गरे । उनलाई यसबारे सीसीटीभी क्यामरामा जडान गरिएको अलार्मले सूचित गरायो । ती व्यक्तिले एउटा क्यामराको तार निकालेता पनि उनको कुकृत्य क्यामरामा कै’द भएको थियो । स्वार आफ्नो तबेलामा पुग्दा ती व्यक्ति गइसकेका थिए । उनले एक स्वस्थ घोडालाई ब’ला’त्कार गरेका थिए । उक्त घोडा घटनापश्चात् पनि स्वस्थ देखिएको छ र उसलाई कुनै घाउ– चो’टपटक छैन ।

‘जे भयो, त्यो अत्यन्त घृ’णित कार्य हो, स्वारले भनिन् । स्वारले ती व्यक्ति पूरा समुदायका लागि खतरा भएको बताउँदै अपराधीलाई कुनै पनि हालतमा खोजेर कानुनी दायरामा ल्याउने बताएकी छिन् ।

ती व्यक्तिले चम्किलो पहेँलो रङको पाइन्ट लगाएका थिए, निर्माण कार्य गर्दा लगाइने बुट लागएका थिए र निलो सर्ट लगाएको स्वारले बताइन् । उनका अनुसार ती व्यक्ति लगभग साढे पाँच फिटका छन् र उमेर २०–२५ वर्षका छन् ।

नोरफल्क प्रहरीले उक्त घटनाबारे वरिपरिका समुदायलाई सूचित गरिसकेको र यसबारे थप जानकारी छिट्टै नै प्राप्त हुने बताएको छ ।

प्रकाशित मिति २०७८ असोज २५ गते सोमबार ०३:५७
प्रतिक्रिया दिनुहोस