शेयर बजार

यी ५ कुरा थाहा पाए  शेयर बजारबाट कहिल्यै घाटा खाईदैन

अर्थ/बाणिज्य


२०७८ भदौ १४ गते सोमबार ०८:४७

यी ५ कुरा थाहा पाए शेयर बजारबाट कहिल्यै घाटा खाईदैन

काठमाडौं । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणहरुको आकर्षण बढ्दो छ । शेयर लगानीकर्ताहरुले राम्रै कमाइरहेका पनि छन् । तर शेयर बजारमा लगानी गर्ने सबैले कमाउँछन् भन्ने होइन । शेयर बजार जोखिम भएको बजार हो, यसकारण यहाँ शतप्रतिशत कमाइको...