भागरथी हत्या प्रकरण

भागरथी हत्या प्रकरण : प्रहरीले निकाल्यो यस्तो निष्कर्ष

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले कपडा, रगत र ‘भेजाइनल स्वाब’ परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ । १७ वर्षीया भागरथीको गुप्ताङ्गबाट निकालिएको तरल पदार्थ...