प्रतियोगिता

सप्तरंगी प्रतिभाको खोजी फाइनलका लागि १२ जना छनौट‌

कास्की


२०७७ चैत १ गते आईतबार ११:२२

सप्तरंगी प्रतिभाको खोजी फाइनलका लागि १२ जना छनौट‌

सृजना गहतराज/पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसङ्गको सहकार्यमा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित "सप्तरंगी प्रतिभाको खोजी-२०७७" एकल खुल्ला गायन‌ प्रतियोगिताको दोस्रो चरण‌ अर्थात सेमिफाइनल अडिसन शनिबार...