टाइगर ग्रुप अफ पोखरा

पोखरामा भोलिदेखि अन्तर्राष्ट्रिय भलिबल

कास्की


२०८० पुस २९ गते आईतबार ०४:१०

पोखरामा भोलिदेखि अन्तर्राष्ट्रिय भलिबल

कास्की –पोखरामा भोलिदेखि चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता सुरु हुँदैछ । खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित...