छेस्का सङ्ग्रह

अलौकिक कवि देशभक्तद्घारा लिखित पोखराको पहिलो छेस्का सङ्ग्रह ‘सुहाना’ विमोचन

पोखरा, ११ पुस ।अलौकिक कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । उनले स्रष्टा कुँवरले...