गीत सार्वजनिक

सर्जक शरीरले मरे पनि सृजनाले कहिल्यै मर्दैन : तुलसी घिमिरे

कला/साहित्य


२०७७ माघ २५ गते आईतबार १०:१७

सर्जक शरीरले मरे पनि सृजनाले कहिल्यै मर्दैन : तुलसी घिमिरे

माघ २५ पोखरा । थुप्रै कालजयी गीतहरुका सर्जक स्व. बिनोद गौचनको रचना, केशव सुबेदी स्वर र संस्थाका सल्लाहकार सुमन श्रापितको संगीत रहेको आधुनिक गीत अमृत भनि पिएको म्युजिक भिडियो बिमोचन कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको...