अवार्ड

यस वर्षको‘किताब यात्रा बेस्ट सेलर अवार्ड’विजयकुमारको‘सम्बन्ध’लाई प्रदान

काठमाडौँ- यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’लाई प्रदान गरिएको छ । अनलाइन बुकसेलिङ प्लेटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्राले राजधानीमा सम्पन्न ‘किताब जात्रा’को अवसरमा...