अमेरिका

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोनाबिरुद्धको खोप

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको खोप लगाएका छन् । आज दिउसो प्रत्यक्ष भिडियो प्रशारण गर्दै बाइडेनले कोरोनाबिरुद्धको फाइजरको खोप लगाएका हुन् । बाइडेनले डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना...