अभिनेत्री रश्मिलाई यो हालतमा देखेपछि प्रयोकर्ताले भने ओ दिदि के भो ! (भिडीयाे सहित)

अभिनेत्री रश्मिलाई यो हालतमा देखेपछि प्रयोकर्ताले भने ओ दिदि के भो ! (भिडीयाे सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ११ गते सोमबार ०६:३९

काठमाडौं । अहिले सामाजिक सञ्जालमा चर्चामा आउँनका लागि कलाकारहरु जे पनि गर्न पछि पर्दैनन् । यस्तै भारतीय अभिनेत्री रश्मि देसाईले हालै देखाएको हर्कतले सबैलाई हैरान बनाएको हो । उनको इन्स्टाग्राममा ४२ लाख भन्दा धेरै फ्यानहरु छन्...

काठमाडौं । अहिले सामाजिक सञ्जालमा चर्चामा आउँनका लागि कलाकारहरु जे पनि गर्न पछि पर्दैनन् । यस्तै भारतीय अभिनेत्री रश्मि देसाईले हालै देखाएको हर्कतले सबैलाई हैरान बनाएको हो । उनको इन्स्टाग्राममा ४२ लाख भन्दा धेरै फ्यानहरु छन् । उनका हरेक तस्विर र भिडियो धेरैलाई मनपर्छ ।

तर हालै रश्मि देसाईले मिनी स्कर्ट लगाएर सडकमा नाँच्दै गरेको भिडियोले बजार तताएको छ । ‘बिग बोस’ फेम अभिनेत्री रश्मि देसाई लगातार आफ्नो बोल्डनेस तस्विर र भिडियोका कारण चर्चामा रहने गर्छिन् । उनको बोल्ड तस्विरसंग प्रशंसक पागल नै हुन्छन् भन्दा फरक पर्दैन् ।


यसैबीच हालै सार्वजनिक रश्मि देसाईको भिडियो खुब मन पराइएको छ । साथै, यस भिडियोको कारण, उनलाई ट्रोल पनि गरिएको छ ।

वास्तवमा यस भिडियोमा रश्मि देसाई छोटो मिनी स्कर्ट लगाएर नृत्यु गरिरहेकी छिन् । नृत्य गर्दै गर्दा उनको छोटो स्कर्ट पटक पटक माथि जाँदै छ । रश्मी यस भिडियोका कारण ट्रोलरहरुको नजरमा परेकी हुन् ।

हामी तपाईंलाई बताउन चाहान्छौं कि रश्मि देसाईको इन्स्टाग्राममा ४२ लाख भन्दा धेरै फलोअर्स छन् । उनका तस्विर र भिडियो धेरै मन पराइन्छ । रश्मी देसाई टिभी उद्योगमा एक शीर्ष अभिनेत्री हुन् । टिभी बाहेक रश्मी देसाई धेरै बलिउड फिल्महरूमा देखा परेकी छिन् । यस बाहेक, शुरुआती समयमा उनले धेरै भोजपुरी फिल्महरूमा अभिनय गरेकी थिइन् ।

भिडियो

प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०६:३९
प्रतिक्रिया दिनुहोस