हेर्नुहोस् ज्याकलिन फर्नान्डिसको टपलेस फोटो

हेर्नुहोस् ज्याकलिन फर्नान्डिसको टपलेस फोटो

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ०६:१६

ज्याकलिन फर्नान्डिस पुनः आफ्नो न्युड तस्विर सेयर गरेर चर्चामा आएकी छिन् । उनले सेयर गरेको यो मोनोक्रोम तस्बिरमा ज्याकलिन असाध्यै ग्ल्यामरस देखिएकी छिन् । उनी सोफमा अडेस लगाएर बसिरहेकी छिन् । यसका साथै उनले आफूले आफैंलाई टोपीले...

ज्याकलिन फर्नान्डिस पुनः आफ्नो न्युड तस्विर सेयर गरेर चर्चामा आएकी छिन् ।

उनले सेयर गरेको यो मोनोक्रोम तस्बिरमा ज्याकलिन असाध्यै ग्ल्यामरस देखिएकी छिन् । उनी सोफमा अडेस लगाएर बसिरहेकी छिन् । यसका साथै उनले आफूले आफैंलाई टोपीले ढाकेकी छिन् ।

उनले क्याप्सनमा लेखेकी छिन्, ‘टाढा, धेरै टाढा…’
उनको यो बोल्ड तस्बिरमा कमेन्टको वर्षा भइरहेको छ । सेलिब्रिटी र प्रशंसक पनि उनको तारिफ गरिरहेका छन् । प्रशंसकले उनलाई सुन्दर, हट, आकर्षकलगायतका कमेन्ट गरेका छन् ।

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०६:१६
प्रतिक्रिया दिनुहोस