के नायिका प्रिती जिन्टाले गर्भवती शरीरलाई लुकाएकै हुन् त ?

के नायिका प्रिती जिन्टाले गर्भवती शरीरलाई लुकाएकै हुन् त ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ४ गते सोमबार ०१:०८

एजेन्सी । कुनै बेलाकी बहुचर्चित र खुबै रुचाइएकी नायिका मध्येकी एक हुन् सुन्दरी नायिका प्रिती जिन्टा ।सु’टुक्क बिहे गरेर त्यसपछि आफ्नो हाउभाउ र शैली नै फेरेकी यि सुन्दरी अभिनेत्री मिडिया र आफ्ना फ्यानबाट निरन्तर भा’गीरहेकी छिन्...

एजेन्सी । कुनै बेलाकी बहुचर्चित र खुबै रुचाइएकी नायिका मध्येकी एक हुन् सुन्दरी नायिका प्रिती जिन्टा ।सु’टुक्क बिहे गरेर त्यसपछि आफ्नो हाउभाउ र शैली नै फेरेकी यि सुन्दरी अभिनेत्री मिडिया र आफ्ना फ्यानबाट निरन्तर भा’गीरहेकी छिन् ।

फाट्टपुट्ट देखिने सार्वजनिक कार्यक्रममा पनि उनको पुरानो शैली फेरीएको छ । परिवर्तित आचरण र ब्यबहारलाई देख्दा लाग्छ कतै उनी दुई जिउकी त छैनन् ? भारतीय मिडियाका अनुसार उनले आफ्नो गर्भवती शरीरलाई अझै लुकाउने प्रयास गरिरहेकी छिन् र उनी खुकुला पहिरनमा देखिन थालेकी छिन् ।

यि उनका परिवर्तित आचरण र ब्यबहारलाई देख्दा लाग्छ कतै उनी दुई जिउकी त छैनन् ? भारतीय मिडियाका अनुसार उनले आफ्नो गर्भवती शरीरलाई अझै लुकाउने प्रयास गरिरहेकी छिन् र उनी खुकुला पहिरनमा देखिन थालेकी छिन् ।

यसअगाडी टिपटप शैलीमा देखिने उनी पछिल्ला कार्यक्रममा पूर्ण रुपमा फेरीएको हाउभाउ देखाइरहेको भारतीय मिडियाको दाबी छ

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०१:०८
प्रतिक्रिया दिनुहोस