तस्विर ट्रो’ल भएपछि आलियाले भनिन्- अधबैंसे उमेरका व्यक्तिले गरेका थिए यौ’न शो’षण

तस्विर ट्रो’ल भएपछि आलियाले भनिन्- अधबैंसे उमेरका व्यक्तिले गरेका थिए यौ’न शो’षण

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १ गते शुक्रबार १२:१२

बलिउड फिल्म निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यपले बोल्ड तस्विर सेयर गरेकी छिन् । जसका कारण उनी ट्रोल समेत बनेकी छिन् । ट्रोलिङका कारण आलिया असाध्यै दुःखी भएको बताएकी छिन् । अब आलियाले एउटा भिडियो सेयर गरेकी छिन् । यो भिडियामार्फत्...

बलिउड फिल्म निर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यपले बोल्ड तस्विर सेयर गरेकी छिन् । जसका कारण उनी ट्रोल समेत बनेकी छिन् । ट्रोलिङका कारण आलिया असाध्यै दुःखी भएको बताएकी छिन् ।

अब आलियाले एउटा भिडियो सेयर गरेकी छिन् । यो भिडियामार्फत् आलियाले आफ्नो दुःख प्रशंसकमाझ सेयर गरेकी छिन् र आफूमाथि भएको यौ’न उ’त्पीडनबारे पनि कुरा गरेकी छिन् । अलिया कश्यपले एक पोस्ट लेखेर ट्रो’ल गर्नेहरुमाथि आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

आलियाले लेखेकी छिन्, ‘पछिल्लो केही हप्तादेखि मेरो मानसिक अवस्था ठिक छैन । जबदेखि मैले भित्री वस्त्रमा आफ्नो फोटो सेयर गरेको थिएँ, त्यतिबेला मैले असाध्यै भद्दा र अपमानजनक कमेन्ट गरिएको थियो । मैले पहिले कहिल्यै यति ड’र महसुस गरिनँ । मैले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नेबारे पनि सोचेँ । यस्तो प्रकारको व्यवहारले बलात्कारको घटना बढाउँछ जुन देशका हरेक महिलाका लागि गलत हो ।’

आलियाले भनिन्, ‘मानिसहरु दु’ष्कर्म पी’डितका लागि मैनबत्ती बालेर र्याली निकाल्छन् तर महिला बाँचिरहेका बेला भने उनीहरुको रक्षा गर्दैनन् । वास्तविकता त यो हो कि भारतमा महिला आफ्नो पूरा जीवनमा यौ’न शो’षणको सामना गर्दै हुर्किन्छन् । म यस्तै प्रतिक्रिया सुन्दै ठूली भएकी हुँ । यतिमात्रै होइन जब म निकै कम उमेरकी थिएँ तब एक अधबैंसे उमेरका व्यक्तिले यौ’न शो’षण गरेका थिए । साँचो यो हो कि मानिसहरुले मलाई प्र’ताडित गरे त्यसमा महिला पनि समावेश छन्, यो सबै पा’खण्ड हो ।’

आलियाले यसअघि एउटा भिडियोमा सोसल मिडियामा ह’ट तस्बिर सेयर गर्नु भारी साबित भएको भन्दै रुँदै प्रतिक्रिया दिएकी थिइन् । उनले भिडियो सेयर गर्दै बोल्ड तस्बिर सेयर गरेपछि आफूलाई ज्या’न मा’र्ने ध’म्कीसमेत भएको उनले बताइन् । यसैका कारण उनी असाध्यै ड’राएकी थिइन् ।

प्रकाशित मिति २०७८ असोज १ गते शुक्रबार १२:१२
प्रतिक्रिया दिनुहोस