हट एण्ड से’क्सी अभिनेत्री एम्बर १५ तस्विरमा हेर्नुहाेस, (फाेटाे फीचर)

हट एण्ड से’क्सी अभिनेत्री एम्बर १५ तस्विरमा हेर्नुहाेस, (फाेटाे फीचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २९ गते मङ्गलबार ०३:५३

हलिउडकी चर्चित अभिनेत्री तथा मोडेल हुन्- एम्बर लौरा हर्ड । सन् २००४ मा आएको खेल नाटक ‘फ्राइडे नाइट लाइट्स’ बाट उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् भने पहिलो चलचित्रबाटै उनको विश्वभर चर्चा परिचर्चा चुलिएको थियो । उनले सानो...

हलिउडकी चर्चित अभिनेत्री तथा मोडेल हुन्- एम्बर लौरा हर्ड । सन् २००४ मा आएको खेल नाटक ‘फ्राइडे नाइट लाइट्स’ बाट उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् भने पहिलो चलचित्रबाटै उनको विश्वभर चर्चा परिचर्चा चुलिएको थियो ।

उनले सानो सहयोगी भूमिकाबाट फिल्मको शुरुवात गरेर, त्यसपछि टेलिभिजन र फिल्मसँगै श्रृंखलालाईमा आफ्नो मोडलिंग करियरलाई जोड्दै गएकी छन् । उनको पहिलो प्रमुख भूमिका ‘अल बोइज लभ म्यान्डी लेन’ (२००६))डर लाग्दो भूमिका निभाएकी थिइन् भने तर यो वितरण समस्याहरूको कारण अमेरिकामा रिलीज भएको थिएन।

उनको दोस्रो प्रमुख भूमिका रहेको टेलिभिजन श्रृंखला ‘द सी.डलु'(CW) मा देखिएकी थिइन् भने त्यसपछि ‘हिडेन पाम्स'(२००७) लगायतका दर्जनौ चलचित्रमा अभिनय गरि सकेकी छिन् ।

उनी उमेरले ३३ काटे पनि उनको सुन्दरता भने अहिले पनि हरियाली नै देखिन्छन । सन् २००८ मा आएको एक्शन चलचित्र ‘नेवर बैक डाउन’ स्टोनर कमेडी अनानास एक्सप्रेसमा भूमिकाका साथ आएको थियो जुन बक्स अफिसमा सफल थियो। उही वर्ष, उनले युवा हलिउड अवार्डमा ब्रेकथ्रु लगायतका धेरै अवार्ड हात परिसके छिन् ।

अहिले उनको बिश्वभर चर्चा चुलिएकि छिन् उनि सोशल मिडियामा पनि निकै व्यस्त रहने नायिका मध्यकी उनि पनि एक नायिका पर्छन् ।
हेर्नुहोस् तस्बिर :





थप यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।

(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।

(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।

(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।

(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।

(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।

(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।

(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।

(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।

प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०३:५३
प्रतिक्रिया दिनुहोस