सुगुनलाई चलचित्र क्षेत्रमा भने हट नायिकाको रुपमा धेरैले चिन्ने गर्छन् । करिअरमा खासै चमत्कार गर्न नसकेपनि उनी जसोतसो चलचित्र र म्यूजिक भिडियोको दुनियाँमा टिकिरहेकी छिन् । सगुन करिअरमा अब नयाँ ढंगल अगाडि बढ्ने बताउँछिन् । सगुनका लागि चलचित्र क्षेत्र खासै ‘लक्की’ साबित नभएपनि उनलाई म्यूजिक भिडियोको अफर भने आइरहेको छ ।

नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन । जस्को रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् ।चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल चाहिँ पक्कै हुन् । कुनै बेला उनिलाई अभिनेत्री शिल्पा पोखरेल सँग अनुहार मिल्ने मोडेल भनेर पनि हल्ला चलेको थियो ।

एकताका आफ्नो मोडलिङलाई बिचैमा छाडेर उनी बिदेश पनि उडिन्,’त्यसपछि सगुनले अब सांगीतिक क्षेत्र छाडेकी हुन त, भन्ने प्रश्नहरु आइरहँदा फेरि नेपाल फर्केर मोडलिङ क्षेत्रमा अनवरत अभिनय गरिरहेकी छिन् ।

अभिनय र सुन्दरताले परिचित मोडेल सगनु शाही “आफुले नौं कक्षामा अध्ययन गर्दागर्दै १६ बर्षकै कलिलो उमेरमा चलचित्रमा अभिनय गरेको बताउँछिन्।” सगुन शाहीले अहिलेसम्म आधुनिक र लोकदोहोरी धेरै गीतमा अभिनय गरिसकेकी छिन् ।

लजालु स्वाभावकि सगुन मिडियामा भने कमै देखिन्छिन् । ‘तर एक समय उनको केही हट फोटोहरुले पत्रपत्रिका देखि सामाजिक सञ्जालमा राम्रो स्थान पाएको थियो । “हट फोटोहरु सुट गर्न आफ्नो रुचि रहेको पनि बताउँदै आएकी छिन् सगुन।” सगुनको बेला बेलामा प्रेम चर्चा पनि चल्ने गर्छ विभिन्न सोसल मिडियाहरुमा तर अहिलेसम्म प्रेमसम्बन्धको बारेमा मुख भने खोलेकी छैनन् ।
हेरौं उनै सगुनका सुन्दर तस्विरहरुः










याे पनी
बिहानै गरिएको योगबाट हुने फाइदा थाहा पाउनुहोस्

१. योगले मानिसमा आफूभित्र रहेको रोगको निदान गर्न सक्छ। केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन भन्दै अथ्र्याएका छन्।
२. योगले व्यक्तिको त’नाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ। शारीरिक र मा’नसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्दछ। यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ। योग स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण व्यायाम हो। हाम्रो अस्वस्थ जीवनशैलीले थरीथरीका रोगलाई निमन्त्रणा दिइरहेको छ।
३. धेरैले कुनै पनि रोग लाग्नेबित्तिकै अस्पतालको औषधि प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन् र हस्पिटल कुद्न हतार गर्छन्। तर, कतिपय अवस्थामा योगबाटै गम्भीर रोगलाई पनि निको पार्न सकिन्छ।
४. मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छन्। यसका लागि योग प्रशिक्षकसँग अन्तक्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी हुन्छ। त्यसैले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको छ।
५. योग गर्दा श्वास र ध्यानमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ। शरीरको मुभमेन्टसँगसँगै योग र ध्यानमा विचार पुर्याउन जरुरी हुन्छ। योग शुरु गर्दा जुन योग गरिन्छ, मस्तिष्कमा त्यसको तस्बिर उतार्दै जानुपर्दछ।
प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०८:३६