काठमाण्डौ : इन्टरनेटमा भाइरल भएकी यी सुन्दरी जसको फिगरले तान्यो संसारको ध्यान – तस्बिरसहित आजको संसारमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संसारभरका सुन्दरीहरु बाहिरी संसारको नजरमा आउने गरेका छन् ।

यी सुन्दरी पनि यस्तै छोटो समयमा चर्चा पाएकी सुन्दरी हुन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना जो लण्डनकी चर्चित फिटनेस ट्रेनर हुन् र एक चर्चित मोडल समेत हुन्केही यस्ता सुन्दरीहरु छन् जसको आकर्षक शारी रिक बना वटले निकै कम समयमा थुप्रो चर्चा कमाउछ्न ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ह’ट फि’गर र ग्ला’मरस लुक्सका कारण तह’ल्का मच्चाउने तहलिया रोवेना लण्डनकी चर्चित फिटनेस ट्रेनर तथा मोडल हुन् । रोवेनाले इन्स्टाग्राममा अपलोड गरेका तस्वीर हेर्दा उनी कुनै सुपर मोडल भन्दा कम देखिन्नन् । तहलियाले निकै कम उमेरमै फिटनेस प्रशिक्षण दिन शुरु गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार तहलियाले चर्चित सेलिब्रेटीलाई समेत प्रशिक्षण दिइसकेकी छिन् ।
तहलिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा शेयर गरिएका फोटोका कारण उनी सधैं चर्चाको विषय बनिरहन्छिन् । हेर्नुहोस तस्विरहरु



प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०७:२४