बलिउडका यी चर्चित अभिनेत्रीहरू जसको यति महँगो मंगलशुत्र छ , मंगलशुत्रको मुल्य सुन्दा नै चकित पर्नुहुनेछ

बलिउडका यी चर्चित अभिनेत्रीहरू जसको यति महँगो मंगलशुत्र छ , मंगलशुत्रको मुल्य सुन्दा नै चकित पर्नुहुनेछ

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २३ गते आईतबार ०७:०१

कुनै पनि महिलाको बिबाह भएको छ या छैन भन्ने कुरा उसले लगाएको मंगलशुत्रबाट थाहा हुन् छ । विवाहित महिलाको लागि मंगलशुत्रलाई निकै महत्वपुर्ण र आवश्यक मानिन्छ । दुई बिबाहित जोडीलाई ब'न्धनमा बाध्ने मंगलशुत्र हाल फेशन नै बनेको छ । यो...

कुनै पनि महिलाको बिबाह भएको छ या छैन भन्ने कुरा उसले लगाएको मंगलशुत्रबाट थाहा हुन् छ । विवाहित महिलाको लागि मंगलशुत्रलाई निकै महत्वपुर्ण र आवश्यक मानिन्छ । दुई बिबाहित जोडीलाई ब’न्धनमा बाध्ने मंगलशुत्र हाल फेशन नै बनेको छ ।

यो फेशनले बलिउड सेलिब्रेटी देखी सबैलाइ निकै छोएको छ । यहाँहरुलाई आज ७ बलिउड सेलिब्रेटीका बहुमुल्य मंगलशुत्रबारे जानकारी दिदैछौ ।दिपिका पादुकोण – निकै सुन्दर नायिका दिपिका पादुकोणको विवाह हाल मात्र सम्पन्न भएको छ । उनको निकै सुन्दर मंगलशुत्रको मूल्य ७५ लाख रहेको छ ।

माधुरी दिक्षित – माधुरीको विवाहको मंगलशुत्रको मूल्य ८ लाख रहेको छ ।

शिल्पा सेट्टी – अभिनेत्री शिल्पाको मंगलशुत्रको मूल्य १० लाख रहेको छ ।

ऐश्वर्या राय – ऐश्वर्या रायको सुन्दर मंगलशुत्रको मूल्य २५ लाख हो ।

काजल देभगण -काजलको सुन्दर मंगलशुत्रको मूल्य १५ लाख हो ।करिश्मा कपूर – करिश्माको १० लाखको मंगलशुत्र निकै सुन्दर देखिन्छ ।अनुष्का शर्मा – अनुष्काको मंगलशुत्रको मूल्य ५२ लाख रहेको छ ।

प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०७:०१
प्रतिक्रिया दिनुहोस