पूलमा ब्रेकफास्ट गर्दै गरेको काजलको यो तस्वीर भईरहेको छ सोशल मिडियामा भाइरल

पूलमा ब्रेकफास्ट गर्दै गरेको काजलको यो तस्वीर भईरहेको छ सोशल मिडियामा भाइरल

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १० गते बुधबार ०३:३०

एजेन्सी । बलिउड अभिनेत्री काजल अग्रवाल आफ्नो श्रीमानसंग भर्खरै हनीमूनबाट मुंबई फर्किएकी छन् । उनीहरु हनीमूनकालागी मालदीव गएका थिए । हनीमूनबाट फर्किए पनि काजलले मालदीवमा खिचिएको आफ्नो हनीमूनको तस्वीरलाई शेयर गरेकी छिन् । यी...

एजेन्सी । बलिउड अभिनेत्री काजल अग्रवाल आफ्नो श्रीमानसंग भर्खरै हनीमूनबाट मुंबई फर्किएकी छन् । उनीहरु हनीमूनकालागी मालदीव गएका थिए । हनीमूनबाट फर्किए पनि काजलले मालदीवमा खिचिएको आफ्नो हनीमूनको तस्वीरलाई शेयर गरेकी छिन् ।

यी तस्वीरहरु काजलले शेयर गरिरहंदा उनका फ्यानहरुले काजल अझैंपनि हनीमूनमै मालदीवमै भएको प्रतिकृया दिएका छन् । काजलको पूलमा ब्रेकफास्ट गर्दै गरेको यो तस्वीरलाई उनका फ्यानहरुले निकै नै रुचाएका छन् । काजल पनि यो तस्वीरमा निकै नै कुल देखिएकी छन् । उनको यो लुक निकै नै शानदार पनि देखिएको छ । हनीमूनबाट काजल अग्रवाल १० दिन पहले मात्रै मुंबई आईपुगेकी हुन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १० गते बुधबार ०३:३०
प्रतिक्रिया दिनुहोस