पछिल्लाे समय धेरै जस्ता नायिका तथा माेडलहरु हट तस्विरका कारण सामाजिक संजाल मार्फत चर्चा कमाइरहेका छन् । त्यस्तै एक मिस नेपाल हुन् मेलिना जाेशी । २७ जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् । उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।

पूर्व मिस नेपाल मलिना जोशी प्रेम रोमान्सका कारण सामाजिक संजालमा तस्विर मार्फत तहल्का मच्चाउने गर्थिइन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सामाजिक संजाालमा सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।

केहि समय अघि मिस नेपाल चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् ।

मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावनादूत, मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफी, विश्व बन्यजन्तु नेपालकी पूर्व युवा संरक्षणलगायतमा उनले काम गरिसकेकी छिन् ।

सन् २०११ कि मिस नेपाल मलिना जोशी अमेरिकाको टेक्सस राज्यमा हुने छैठौं मिस नेपाल-यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी थिइन् । परिवारभित्र सान्नानी नामले परिचित मलिना जोशी बुबा माधवप्रसाद जोशी तथा आमा मीना जोशी र लक्ष्मी जोशीकी माहिली छोरी हुन्।

उनका एक दिदी र एक भाइ छन्। धरान बिपिकेआइएचएसमा जन्मिएकी जोशी जागिरे पारिवारिक पृष्ठभूमिकी हुन्। सानैदेखि क्याटवाक गर्न मन पराउने तथा नयाँ पहिरन लगाउन रुचाउने मलिनाले एमबीए गरेकी छिन्। मलिना राम्रो कर्म र व्यवहार गरियो भने राम्रै फल पाइन्छ भन्ने सिद्धान्तकी पक्षधर हुन्।

उनले सामाजिक संजालमा शेयर गरेका तस्विरहरुमा दर्शकहरुले निकै रुचाउने गर्छन् । उनका तस्विरहरुमा दर्शकहरुले निकै राम्राे प्रतिकृयाहरु दिने ग्रछन् ।

प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०७:०१