यी दुई राशि भएका सासु – बुहारीको पटक्कै मिल्दैन कुरा, तपाई नि पर्नुभयो कि ?

यी दुई राशि भएका सासु – बुहारीको पटक्कै मिल्दैन कुरा, तपाई नि पर्नुभयो कि ?

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक ३० गते आईतबार ०३:५६

काठमाडौँ । सबैलाई थाहा नै छ सासु–बुहारीको सम्बन्ध कस्तो हुन्छ, माया नै मायामा झगडा पर्ने र झगडा पर्दा पर्दै माया बस्ने । अनौठो हुन्छन् जात हुन् सासु–बुहारी । तर कुनै बेला समय र परिस्थिति यस्तो पनि आइदिन्छ कि सानो घर झगडाले उग्र रुप...

काठमाडौँ । सबैलाई थाहा नै छ सासु–बुहारीको सम्बन्ध कस्तो हुन्छ, माया नै मायामा झगडा पर्ने र झगडा पर्दा पर्दै माया बस्ने । अनौठो हुन्छन् जात हुन् सासु–बुहारी । तर कुनै बेला समय र परिस्थिति यस्तो पनि आइदिन्छ कि सानो घर झगडाले उग्र रुप लिईदिन्छ र अन्तत पारिवारिक माहोल भताभुंग हुन पुग्छ। यस्तो हुनुमा राशिले पनि प्रभाव पार्हुन सक्छ । त्यसैले यी राशि भएका महिला सासु–बुहारी भएको घरमा खुसियाली खासै आउँदैन ।

मेष र कुम्भ
मेष र कुम्भ राशी भएका महिलाहरु बढी जिद्धि स्वभावका हुन्छन। यी दुवै राशी भएका महिलाहरु आफ्नो बोलीमा अडिग र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन चाहन्छन त्यसै कारणले गर्दा यी राशिका महिलाहरु सासु बुहारी नबन्दा नै राम्रो हुन्छ।

कन्या र तुला
यी दुवै राशी भएका महिलाहरु बहुतै कडा स्वभावका हुन्छन। त्यसैले यी दुवैलाई एकै छतमुनि बसेर घर धान्न निकै गाह्रो हुने गर्छ।

मिथुन र मकर

मिथुन राशिका महिलाहरु अति नै चन्चले स्वभावका हुन्छन। यसका अलावा मकर राशिका महिला शान्त स्वभावका हुन्छन जसले गर्दा यी दुईको सम्बन्ध खासै जम्न सक्दैन।

सिंह र वृश्चिक
१२ राशिका तुलनामा सिंह र वृश्चिक राशी भएका महिलाहरु बढी झगडालु स्वभावका हुन्छन। यिनीहरु कसैको मतलब राख्दैन् त्यसैले गर्दा यी दुई राशी भएका महिलाहरु एकसाथ रहन पनि सक्दैनन।

प्रकाशित मिति २०७७ कार्तिक ३० गते आईतबार ०३:५६
प्रतिक्रिया दिनुहोस